Flat Preloader Icon

शेयर पूंजी (Share Capital)

यस संस्थाको अधिकृत शेयर पूँजी रु। ५,००,००,००० (पाँच करोड) कायम गरिएको छ। उक्त रकमलाई शेयर संकलन तथा थप शेयर लगानी कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७४ र०७५ सम्ममा चुक्ता पूँजीमा परिणत गर्ने नीति रहेको छ।

निक्षेप योजना (Saving Schemes)

विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरुलाई आकर्षक ब्याज प्रदान गर्ने गरी निम्न बमोजिमको योजनाहरु लागु गरिएको छ।

Maximize Your Savings with Golden Touch Saving and Credit Cooperative Ltd.'s Smart Saving Solutions.

Choose from our wide range of Golden Touch Saving and Credit Cooperative Ltd.'s Savings Accounts.